चेपाङ बस्तीमा हेल्थ पोष्ट बनाउने ः श्रृङ्खला खतिवडा ( भिडियो सहित)

1530

सकुशल स्वास्थ्य खवर …..  काठमाडौँ, १८ मंसिर । चीनको सान्यामा मिस वर्ल्ड प्रतिस्पर्धामा विभिन्न २५ देशका सुन्दरीहरुलाई पछि पार्दै नेपालवाट सहभागी श्रृङ्खला खतिवडाले दुईवटा सोमबार दुईवटा ‘टाइटल अवार्ड’ जितेकी छन् । पहिलो अवार्ड ‘मिस वर्ल्ड मल्टीमिडिया’बाट उनले फाइनल चरणको प्रस्तिस्पर्धामा आफूलाई उभ्याइसकेकी छन् ।

मकवानपुरको चेपाङ वस्ती, त्यहाँको स्वास्थ्य अवस्था बारेमा उल्लेख गरिएको भिडियोवाट उनले यो टाइटल अवार्ड जितेकी हुन् । भिडियोमा हेल्थपोष्ट बनाउने अभियान वारे उल्लेख गरिएकी थिए ।

भिडियो

 

ः यो भिडियोले जितेको थियो मिस वर्ल्डको ‘व्युटीप्रपस अवार्ड’ श्रृङ्खलाले