आजकोे पत्रपत्रिकामा स्वास्थ्यकोे चर्चा

719

सकुशल स्वास्थ्य खवर…..

माघ,१५ काठमाडौ । आजका सबैजसो दैनिक पत्रिकाहरुले अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्थालगायतका विषय पनि आजका पत्रपत्रिकाहरुको रोजाइमा परेको छ ।

अन्नपूर्णले गोविन्द केसीको स्वास्थ्यबारे पनि चासो राखेको छ । अन्नपूर्णका अनुसार, केसी बोलदै नसक्ने अवस्थामा पुगेका छन् ।

कान्तिपुरले चिकित्सिा शिक्षा विधेयकका अनेक स्वार्थमध्ये सीटीईभीटी टिकाउने पनि एक रहेको लेखेको छ ।

यसैेगरी पूर्व युवराज पारसको स्वास्थ्य सुधारोन्मुख, सिसियूमा नर्भिक अस्पतालउपचारत रहेकोे पत्रपत्रिकाहरुले छापेका छन ।