चिकित्सको आन्दोलन आकस्मिक बाहेकका सेवा ठप्प

493

सकुशल स्वास्थ्य खवर …..
फागुन १० काठमाडौं । सरकारी चिकित्सकहरुले कर्मचारी समायोजन विधेयकविरुद्ध आन्दोलनले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन ।
सरकारी चिकित्सा संघका अध्यक्ष डा दिपेन्द्र पाण्डेका अनुसार समायोजन विधेयक सच्याउन राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, स्वास्थ्यमन्त्री उपेन्द्र यादव र राज्यमन्त्री सुरेन्द्र कुमार यादवसँग आग्रह गर्दा पनि सुनुवाई नभए पछि सेवा बन्द गर्नुपर्ने अवस्थामा पुगेकोे जानकारी दिए।
संघले माग पुरा गराउन विभिन्न आन्दोलनका कार्यक्रहरु गदैं आएका छन् ।