प्रधानमन्त्री ओली नियमित स्वास्थ्य जाँचका लागि अस्पताल भर्ना

821

सकुशल स्वास्थ्य खबर… 

फागुन २२, काठमाडौँ । प्रधानमन्त्री ओली नियमित स्वास्थ्य जाँचका लागि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो ।
प्रधानमन्त्रीका निजी चिकित्सक डा दिव्या सिंह शाहका अनुसार प्रधानमन्त्रीको ‘होलबडी चेकअप’ गरिदैछ । परीक्षणका सबै रिपोर्ट बेलुकासम्म आईपुग्यो भने बेलुका नभए भोलि डिस्चार्ज हुनुहुन्छ,’ डा शाहले भनिन् ।

प्रधानमन्त्रीओलीको उपचारमा डा शाह सहित डा अरुण सायमी, डा शान्तकुमार दाश लगयातका चिकित्सकहरु खटिएका छन् ।