ट्रमा सेन्टरमा भेन्टिलेटर बिग्रिएपछि शल्यक्रिया स्थगित

592

सकुशल स्वास्थ्य खवर …..


बैशाख १६ सोमवार, काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरमा दैनिक सातवटा शल्यक्रिया हुने कक्षमा तीनवटा भेन्टिलेटर बिग्रिएपछि शल्यक्रिया बन्द भएको छ।अस्पतालका निर्देशक डा प्रमोदकुमार यादवका अनुसार भेन्टिलेटर बनाउन आवश्यक प्रक्रिया अगाडि बढाइसकेको जानकारी दिए। ‘आज रातीसम्म बनाउने कोसिस गरिरहेका छौं,’ बताए ।
शल्येक्रिया बन्द हुदाँ प्रत्यक्ष रुपमा बिरामीहरुलाई परेको छ । ट्रमालेमहिनाअघि बिग्रेका मेसिनउपकरणको मर्मतका लागि भन्दै रु २२ करोड बजेट माग गर्दै मन्त्रालयमा पत्र पठाइएको निर्देशक यादवले बताए।