स्थायी रोजगारका लागि चिकित्सक, नर्स, फार्मा्सिस्ट सहित ६१ जनाका अवसर

358

सकुशल खवर … 

कार्तिक २९,काठमाडौँ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सक, नर्स, फार्मेसी, रेडियोलोजी लगायतका विभिन्न समूहका पदमा ६१ जनाको लागि स्थायी जागिरको अवसर खुलेको छ।
आज प्रकाशित गोरखापत्रमा सहप्रध्यापकका लागि आखाँ रोग, चर्मरोग र बाल चिकित्सक एक एक जनाको माग गरेको छ। त्यस्तै नर्सका लागि २० जनाको माग गरेको छ।

सूचना