सकुशल खवर..
२०७८, बैशाख ८, काठमाडौं । सरकारले विश्वभर फैलिँदै गएको नयाँ भेरियन्टको कोभिड–१९ (कोरोनाभाइरस) को संक्रमण बढ्दै गएपछि नयाँ आदेश राजपत्रमा प्रकाशित जारी गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेअनुसार स्वास्थ्य मन्त्रालयले कोरोना रोकथाम तथा नियन्त्रणका लागि संक्रमक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी नयाँ आदेश जारी गरेको हो ।
नयाँ आदेशको पूर्णपाठ