पहिलो डोज र दोस्रोका लागि खोप केन्द्र तोकियो

121

सकुशल खवर.. 
२०७८ बैशाख ११, काठमाडौं । बैशाख १२ गते देखी स्वास्थ्य कार्यालय काठमाडौँले कोभिडविरुद्धको पहिलो डोज खोप दिने केन्द्रहरु थपेको छ । गत ७ बैशाख देखि शुरु भएको दोस्रो डोज खोप लगाउने अवधी आज अन्तिम भनिए पनि तीन स्थानबाट सो खोप लगाउने कार्यलाई भोलि पनि निरन्तरता दिइने बताएको छ ।