कोरोना विरुद्ध दोस्रो डोजको खोप लगाइँदै

124

सकुशल खवर..२०७८ बैशाख २९, काठमाडौं । स्वास्थ्य कार्यालय काठमाडौँले चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाउने आगामी २ जेठ देखि ११ जेठसम्म तालिका सार्वजनिक गरेको छ । खोप विहान १० देखि अपरान्ह ४ बजेसम्म लगाइने बताइएको छ । खोप लगाउन जाँदा स्वास्थ्य सुरक्षाको पूर्ण पालना गर्नुपर्ने भनिएको छ ।