जोन्सन एन्ड जोन्सन खोप आइ पुग्यो आज

352

सकुशल खवर.. 
२०७८ पुस १,काठमाडौँ, । आज जोन्सन एन्ड जोन्सन खोपको ७ लाख १९ हजार ६५० डोज खोप आइपुगेको छ । भोलि १४ लाख ५७ हजार डोज खोप आउने भएको छ ।

खोप युनिसेफ मार्फत यसअघि अमेरिकाले कोभ्याक्स मार्फत करिब १६ लाख डोज जोन्सन खोप नेपाललाई उपलब्ध गराएको थियो। २१ लाख ७६ हजार डोज जोन्सन एन्ड जोन्सन खोपमध्ये पहिलो खोप आज आएको हो । जोन्सन एन्ड जोन्सनको खोप एक डोज मात्र लगाए पुग्छ।