पाँच सदस्यीय समितिले गठन टेस्टट्यूब बेबी सेन्टरहरुको अनुगमन गर्ने

58

सकुशल खवर …..


२०७८ चैत्र ८ काठमाडौं । देशभरमा सञ्चालित र सञ्चालनमा आउन लागेका सेन्टर टेस्टट्यूब बेबी अर्थात इनभिट्रो फर्टिलाइजेसन (आईभीएफ) सेन्टरहरुको अनुगमन गर्ने भएको छ ।

स्वास्थ्य मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा मदन उपाध्यायको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन भएको हो। समितिमा मन्त्रालयको बरिष्ठ औषधि व्यवस्थापक, मन्त्रालयकै अनुगमन शाखा प्रमुख, कन्सलटेन्ट गाइनोकोलोजिष्ट, कन्सलटेन्ट प्याथोलोजिष्ट सदस्य छन्।

स्वीकृतिका २३ संस्था

१– वात्सल्य नेचुरल आईभीएफ प्राली,काठमाडौं

२– क्रियटर्स आईभीएफ नेपाल प्राली,सातदोबाटो, ललितपुर

३– नेपाल इन्टरनेशनल फर्टिलिटी एन्ड लाप्रोस्कोपिक सेन्टर, पुल्चोक, ललितपुर

४– मनमोहन आईभीएफ सेन्टर प्राली,स्वयम्भु, काठमाडौं

५– नोबेल मेडिकल कलेज,बिराटनगर

६– होप फर्टिलिटी एन्ड डायगनोस्टिक प्राली, बबरमहल, काठमाडौं

७– स्नेह फर्टिलिटी सेन्टर प्राली, काठमाडौं

८– भेनस हस्पिटल प्राली, मध्यबानेश्वर काठमाडौं

९– बरदान फर्टिलिटी सेन्टर प्राली, काठमाडौं

१०– बिराट नर्सिंग होम प्राली,बिराटनगर

११– अल्का अस्पताल प्राली,जावलाखेल

१२– ओम हस्पिटल एन्ड रीसर्च सेन्टर,चाबाहिल

१३– डेनिस हेल्थ क्लिनिक प्राली, बुटवल

१४– साहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर, पोखरा

१५– नेपाल परिवार नियोजन संघ,ललितपुर

१६– काठमाडौं मोडेल अस्पताल,प्रदर्शनिमार्ग

१७– पोखरा फर्टिलिटी क्लिनिक प्राली, पोखरा

१८– चितवन मेडिकल कलेज,चितवन

१९– होप फर्टिलिटी एन्ड आईभीएफ सेन्टर, पोखरा

२०– ग्रान्डी सिटी हस्पिटल प्राली,काठमाडौं

२१– इन्फर्टिलिटी सेन्टर प्राली, काठमाडौं

२२– माया आईभीएफ क्लिनिक प्राली,रुपन्देही

२३– एन्जल फर्टिलिटी क्लिनिक प्राली,काठमाडौं