Sakushal

21st June 2024

सकुशल स्वास्थ्य समाचार


काठमाडौँ, २०८० जेष्ठ ३२ ।

नेपाल नर्सिङ परिषदको रजिष्ट्रारमा शुक्ला खनाल नियुक्त भएकी छिन्। मंगलबारको मन्त्रिपरिषद् बैठकले निर्णय गर्दै खनाललाई परिषदको रजिष्ट्रारमा नियुक्त गरेको हो। उनलाई तीन वर्षको लागि नियुक्त गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि परिषदुको निमित्त रजिष्ट्रारमा मन्त्रालयले सकुन्तला प्रजापतिलाई जिम्मेवारी दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *