Sakushal

21st June 2024

सकुशल स्वास्थ्य समाचार

काठमाडौँ, २०८० असार २७ गते । काठमाडौं– प्रधानन्त्री पत्नी सीता दाहालको निधन भएको छ । प्रधानन्त्रीका निजी चिकित्सक डा. युवराज शर्माकाअनुसार सीताको बुधबार बिहान ८ः३० बजे मृत्यु भएको जानकारी दिएका छन् ।

उनले एक विज्ञप्ति जारी गर्दै बुधवार बिहान स्वास्थ्यमा थप जटिलता आएपछि सीतालाई थापाथलीस्थित नर्भिक अस्पतालको आकस्मिक कक्षमा लगिएको थियो । लामो समयदेखि स्नायु सम्बन्धी रोगले थलिएकी उनको प्रधानन्त्री निवासमा नर्सिङ्ग केयरमा थिइन् । सीतालाई प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी भन्ने रोग लागेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *