Sakushal

21st June 2024
admin

admin

सार्वजनिक स्थानमा धूम्रपान, मद्यपान र लागु औषध प्रयोगमा पूर्ण बन्देज

सकुसल स्वास्थ्य पत्रिका काठमाडौं, ३२ जेष्ठ ।  काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र धूम्रपान, मद्यपान र लागु औषध प्रयोगमा पूर्ण बन्देज लगाउने भएको छ । आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगर प्रमुख बालेन शाहले यस्तो घोषणा गरेका…

“एकिकृत स्वास्थ्य सेवा ऐन” सम्वन्धी अन्र्तक्रिया सम्पन्न

सकुशल समाचार २०८० फागुन १९ गते । सरकारले संघीय निजामती ऐन ल्याउने तयारी गरी रहदाँ स्वास्थ्य क्षेत्रमा एकिकृत स्वास्थ्य सेवा ऐन सम्वन्धी अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठनको केन्द्रीय अध्यक्ष लिलाराम थापाको अध्यक्षतामा भएकोे अन्र्तक्रियामा स्वास्थ्य…

प्रधानमन्त्रीको एक वर्षे कार्यकालः स्वास्थ्यमा जोड दिएका सात विषय

सकुशल स्वास्थ्य समाचार २०८० पुस १० गते, । काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यकाल एक वर्ष पुगेको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेका छन्। सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले आफ्नो कार्यकालमा भएका कामहरुको विवरण र अबको प्राथमिकताका विषय सार्वजनिक गरेका…

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दो

सकुशल स्वास्थ्य समाचार  २०८० पुस ८ गते, । भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ४ करोड ५० लाख नाघेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७५२ नयाँ सङ्क्रमित थपिएका छन् । ३२५ जना निको भएका छन् भने ४ जनाको सङ्क्रमणका…

स्वास्थ्यकर्मीमाथी सामाजिक विभेद र यौन दुर्व्यवार प्रयास

सकुशल स्वास्थ्य समाचार २०८० पुस ५ गते, मुगु ।मुगु जिल्लाको सोरु गाउँपालिका ९ स्थित खनाया स्वास्थ्य चौकीमा कार्यरत अ.न.मी. पदमा कार्यरत तुलसी कुमारी विश्वकर्मालाई दलित भएको भन्दै डेराबाट निकालेको छ । जसका कारण गाउँनै छोड्नु अवस्था आएका छ । गत…

भारतमा कोरोनाको नयाँ भेरियन्ट, एकैदिन ५ जनाको मृत्यु

सकुशल स्वास्थ्य समाचार  २०८० पुस ४ गते, काठमाडौं । भारतमा कोभिड–१९ संक्रमणबाट ५ जनाको मृत्यु भएको भारतीय मिडियाले जानकारी दिएका छन् । इन्डिया टुडेका अनुुसार केरला राज्यमा ४ र उत्तर प्रदेशमा एक १ जनाको मृत्यु भएको हो । आइतबार कोभिड–१९…

डा गोविन्द केसीले तोडे अनसन

सकुशल स्वास्थ्य समाचार   २०८० पुस २ गते, काठमाडौं । चिकित्सा शिक्षा सुधारका लागि अनसन सुरु गरेका डा गोविन्द केसीले ७२ घण्टापछि अनसन तोडेका छन्। धनगढीमा अनसन सुरु गरेका उनले सोमबार धनगढी उपमहानगरपालिका–७ कि रेनुका चौधरी र धनगढी–१ कि अञ्जली नेपालीको…

बीमा बोर्डको पहिलो बैठक : आठबुँदे निणर्य

सकुशल स्वास्थ्य समाचार : बोर्डका अध्यक्ष डा. लोहनीले दएिको जानकारी अनुसार नियमति औषधी खाने दीर्घ रोगीहरुलाई तीन-तीन महिनाको औषधी दिने मल्निे व्यवस्था गरएिको जानकारी दिए । यसैगरी एउटै रोगका लागी फलोअपमा जानु पर्ने वरिामीले पटक पटक रेफर बनाउन नपर्ने निणर्य…

स्वीकृत दरबन्दी बाहेकका कर्मचारीको विवरण माग

सकुशल स्वास्थ्य समाचार  २०८० मंसिर २५ गते, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहसंग स्वीकृत दरबन्दी बाहेकका स्वास्थ्यकर्मीहरुको विवरण एक साताको भित्र पठाउन माग गरेको छ । मन्त्रालयले स्वीकृत दरबन्दी बाहेकका स्वास्थ्यकर्मीका लागि पनि तलव भत्ता माग भइरहेको भन्दै…

२१ बुँदे माग पुरा गराउन स्वास्थ्य मन्त्रीलाई ध्यानाकर्षण गराउदै : राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठन

सकुशल स्वास्थ्य समाचार : २०८० मंसिर २५ गते, काठमाडौं । राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठनले २१ बुँदे माग पुरा गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतलाई ध्यानाकर्षणा गराएको छ । संगठनले स्वास्थ्य सेवामा कार्यरत कर्मचारीको परिचालन संघबाट गनुपर्ने माग राख्दै…