Sakushal

11th October 2024
सकुशल डट कम

सकुशल डट कम

प्रधानन्त्री पत्नी सीता दाहालको निधन

सकुशल स्वास्थ्य समाचार काठमाडौँ, २०८० असार २७ गते । काठमाडौं– प्रधानन्त्री पत्नी सीता दाहालको निधन भएको छ । प्रधानन्त्रीका निजी चिकित्सक डा. युवराज शर्माकाअनुसार सीताको बुधबार बिहान ८ः३० बजे मृत्यु भएको जानकारी दिएका छन् । उनले एक विज्ञप्ति जारी गर्दै…

१०० जना नर्सिङ स्टाफ बेलायत पठाउन तयारी

सकुशल स्वास्थ्य समाचार  काठमाडौँ, २०८० असार २७ गते । श्रम रोगजार तथा सामाजिक सुरक्षा मन्त्रालयले पहिलो चरणमा १०० जना नर्सिङ स्टाफ बेलायत पठाउन तयारी थालेको छ। नेपाल सरकार र बेलायत सरकारबीच द्विपक्षीय श्रम सम्झौता कार्यान्वयनसम्बन्धी कार्ययोजना मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै श्रम…

स्थानीय तहहरुलाई स्वीकृत दरबन्दी भन्दा बढी कर्मचारीको तलब भत्ता आफै व्यवस्था गर्न : संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

सकुशल स्वास्थ्य समाचार  काठमाडौँ, २०८० असार ५ गते । संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहहरुलाई स्वीकृत दरबन्दी भन्दा बढी कर्मचारीको तलब भत्ता आफै व्यवस्था गर्न परिपत्र गरेको छ। स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै सबै स्थानीय तहहरुलाई परिपत्र गर्दै…

मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको उपचारका क्रममा निधन

सकुशल स्वास्थ्य समाचार काठमाडौँ, २०८० असार ५ गते । सवारी दुर्घटनामा परेर घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको उपचारका क्रममा निधन भएको छ। सिंहको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको प्रहरी निरीक्षक दिपेश चौलागाईंले जानकारी…

राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा पेस मेकर राखियो

सकुशल स्वास्थ्य समाचार काठमाडौँ, २०८० असार ५ गते । महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा पेस मेकर राखिएको छ । सेन्टरका कार्यकारी निर्देशक प्राडा रत्नमणि गजुरेलले मंगलबार दिउँसो एक विज्ञप्ति जारी गरी राष्ट्रपति पौडेललाई…

पहिलो पटक भेटियो मंकीपक्स संक्रमण

सकुशल स्वास्थ्य समाचार  काठमाडौँ, २०८० असार २ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पहिलो पटक एक जनामा मंकीपक्स भाइरसको संक्रमण देखिएको आधिकारिक जानकारी शुक्रबार मन्त्रालयका सहप्रवक्त डा समिरकुमार अधिकारीले एक विज्ञप्ति जारी गर्दै मंकीपक्स भाइरस (एमपक्स) संक्रमण देखिएको जानकारी दिएका…

नेपाल नर्सिङ परिषद्को रजिष्ट्रारमा शुक्ला खनाल नियुक्त

सकुशल स्वास्थ्य समाचार काठमाडौँ, २०८० जेष्ठ ३२ । नेपाल नर्सिङ परिषदको रजिष्ट्रारमा शुक्ला खनाल नियुक्त भएकी छिन्। मंगलबारको मन्त्रिपरिषद् बैठकले निर्णय गर्दै खनाललाई परिषदको रजिष्ट्रारमा नियुक्त गरेको हो। उनलाई तीन वर्षको लागि नियुक्त गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि…

नेपाल मेडिकल कलेजमा तोडफोड गर्नेलाई कारवाहीको माग : नेपाल चिकित्सक संघ

nmc

सकुशल स्वास्थ्य समाचार  काठमाडौँ, २०८० जेष्ठ ३१ । गोकर्णेश्वर नगरपालिका –९ अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा भएको तोडफोडको विरोध गर्दै दाषीमाथि कारबाहीको माग नेपाल चिकित्सक संघले गरेको छ । जेठ २८ गते भर्ना भइ उपचाररत गोकर्णेश्वर नगरपालिकाका ७१ वर्षीय एक बिरामीको…

आठवर्षे ‘नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजनामा निःशुल्क आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्ने

सकुशल स्वास्थ्य समाचार काठमाडौं, २०८० जेष्ठ ३० गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको आठवर्षे ‘नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजना (२०७९–८०–२०८७–८८०) ले प्रत्येक नागरिकको स्वास्थ्य अवस्था सुधार ल्याउनका लागि सङ्घ, प्रदेश र स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाबाट निःशुल्क आधारभूत स्वास्थ्य…

दुईवटाअस्पतालमा काठमाडौँ महानगरपालिकाले ताला लगाएका

सकुशल स्वास्थ्य समाचार  काठमाडौँ, २०८० जेष्ठ ३० । अस्पताल संचालन गर्दा दर्ता नै नगरी सञ्चालनमा रहेका काठमाडौँ महानगरपालिकाको वडा ६ बौद्धको चाइनिज पिपुल्स अस्पताल र वडा ३२ कोटेश्वरमा रहेको सहयात्री अस्पतालमा कामपा जनस्वास्थ्य विभागले दुईवटा अस्पतालमा ताला लगाएको छ ।…