Sakushal

21st June 2024

दवाव मुलक कार्यक्रम गर्ने : स्वास्थ्य सेवामा कार्यरत कर्मचारीको परिचालन संघबाट गर्न माग राख्दै

सकुशल स्वास्थ्य पत्रिका २०८० मंसिर १७ गते . काठमाडौं राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठनले स्वास्थ्य सेवामा कार्यरत कर्मचारीको परिचालन संघबाट गनुपर्ने माग राख्दै ३ महिने हस्ताक्षर अभियान गरी दवाव मुलक कार्यक्रम गर्ने भएको छ । स्वास्थ्य क्षेत्र संवेदनशील र विशिष्टीकृत सेवा…