Sakushal

21st June 2024

नर्सिङ लाइसेन्स परीक्षामा प्रश्नपत्र ‘आउट’ गर्ने तीन जना परीक्षार्थी पक्राउ

सकुशल स्वास्थ्य समाचार २०८० साउन ११ गते, काठमाडौं । नेपाल नर्सिङ परिषद्ले गत २३ असारमा लिएको ३३ औँ नाम दर्ता (लाइसेन्स) परीक्षामा प्रश्नपत्र ‘आउट’ गर्ने तीन जना परीक्षार्थी पक्राउ परेको छ । परीक्षामा कुल ६ हजार १० जना परीक्षार्थी थिए…