Sakushal

21st June 2024

(सीटीईभीटी)का पदाधिकारीलाई बर्खास्त गर्न माग ः प्राडा गोविन्द केसी

सकुशल स्वास्थ्य समाचार २०८० साउन ११ गते, काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियान्ता प्राडा गोविन्द केसीले चिकित्सा शिक्षा आयोगलाई नटेर्ने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का पदाधिकारीलाई बर्खास्त गर्न माग गरेका छन्। प्रेस विज्ञप्ति जारी गर्दै सीटीईभीटीका पदाधिकारीहरुलाई तत्काल…