Sakushal

21st June 2024

दादुरा र रुबेलाविरुद्ध खोप अभियान सञ्चालन हुँदै

सकुशल २०८० जेठ २३ गते काठमाडौँ, २३ जेठ । सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र बाजुरामा दादुरा र रुबेला सङ्क्रमण देखिएकाले जेठ २५ गतेदेखि खोप अभियान सञ्चालन हुँदैछ । खोप लगाउनका लागि सरोकारवालासँग अभिमुखीकरण, खोप केन्द्रको तयारी, स्वास्थ्यकर्मी तथा सामुदायिक महिला…