
१०० जना नर्सिङ स्टाफ बेलायत पठाउन तयारी
सकुशल स्वास्थ्य समाचार काठमाडौँ, २०८० असार २७ गते । श्रम रोगजार तथा सामाजिक सुरक्षा मन्त्रालयले पहिलो चरणमा १०० जना नर्सिङ स्टाफ बेलायत पठाउन तयारी थालेको छ। नेपाल सरकार र बेलायत सरकारबीच द्विपक्षीय श्रम सम्झौता कार्यान्वयनसम्बन्धी कार्ययोजना मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै श्रम…