Sakushal

6th February 2025

पहिलो पटक भेटियो मंकीपक्स संक्रमण

सकुशल स्वास्थ्य समाचार  काठमाडौँ, २०८० असार २ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पहिलो पटक एक जनामा मंकीपक्स भाइरसको संक्रमण देखिएको आधिकारिक जानकारी शुक्रबार मन्त्रालयका सहप्रवक्त डा समिरकुमार अधिकारीले एक विज्ञप्ति जारी गर्दै मंकीपक्स भाइरस (एमपक्स) संक्रमण देखिएको जानकारी दिएका…