Sakushal

21st June 2024

राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मीको संगठनले स्वास्थ्यमा पुन समायोजनको माग गर्दै निकाल्यो प्रेस विज्ञप्ति

  काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिति २०८०/०३/२५ गते जारी गरेको ७ बुँदे परिपत्र तत्काल कार्यन्वयन नगर्न हुन, समयसापेक्ष ऐन परिमार्जन गरी स्वास्थ्य सेवा ऐन जारी गर्न हुन  र स्वास्थ्यमा पुन समायोजनको माग गर्दै राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मीको संगठनले माग राख्दै…